शौचालयभित्र जलेर एकको मृत्यु

जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५:०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । … Continue reading शौचालयभित्र जलेर एकको मृत्यु